प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित नेताहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
भेटमा नागरिकता विधेयक, सरकार र चुनावी गठबन्धनका विषयमा छलफल कुराकानी भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

उनले भेटमा सरकार र चुनावी गठबन्धनका विषयमा समेत कुराकानी भएको बताए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...