आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
बर्दिवास मेडिकल कलेज देशकै राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय भए पनि डिभिजन बन कार्यालय महोत्तरीको आलटालका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नकेपछी बर्दिवासका स्थानिय आक्रोशित भएका हुँन ।
हेर्नुहोस यो भिसडयो
