प्रतिकुल मौसमले जनकपुरमा हुन सकेन उडान

[sharethis-inline-buttons]

आज्ञा खवर
वर्दिवास

आज विहानै देखि लागेको हुस्सु र कुहिरोको कारण आन्तरिक उडान प्रभावित बनेको छ । जनकपुर विमानस्थलका अनुसार जनकपुरमा आज बिहानैदेखि उडान हुन सकेको छैन ।
काठमाडौवाट आउने जहाजहरु खराव मौसमका कारण आउन नसकेको हो । केहि समय पछि मौसम खुल्दै गएको हुँदा जहाज उड्न सक्ने जानकारी जनकपुर विमानस्थलले दिएको छ । तराई तिर केहिदिन देखि विहानको समयमा अत्यधिक हुस्सु लागेर सडक यातायातलाई नि प्रभावित पारेको छ । प्रतिकुल मौसकका कारण सडक दुर्घटना वढीरहेको ट्राफिक प्रहरी कार्यालयहरुको तथ्याङ्कले पनि देखाउछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...