आज्ञा खबर
काठमांडौ
सरकारको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१÷०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रमको पूर्णपाठ