रौतहटबाट अवैध समान बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
र्रातहट
भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याइरहेको बिभिन्न सामान सशस्त्र प्रहरीले रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट बरामद गरेको छ ।
७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरू सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ ।
बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।