निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिका वडानम्बर २ का अध्यक्ष धीरेन्द्र कुमार सिंह (श्यामराजाले ) एग्रो भिलेजको ग्रिनहाउस निर्माण तथा सञ्चालनमा पुर्ब मेयरको पनी शेयर रहेको आशंका ब्यक्त गरेका छन । महोत्तरीको बर्दिवासमा शनिवार आज्ञा खबरको अनलाईन तथा युटुब च्यानलसंग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन ।
हेर्नुहोस यो अन्तरबार्ता
एगा्रो भिलेजको ग्रिनहाउस निर्माण तथा सञ्चालनमा पुर्ब मेयरको पनी शेयर रहेको आशंका छ वडा अध्यक्ष धीरेन्द्र कुमार सिंहको भनाई

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech