अवैध नदी उत्खननको विरुद्धमा जनता ले आन्दोलन गर्नुपर्छ “संसद कोइरी”

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरी क्षेत्र नम्बर १ का संघिय संसद लक्ष्मी महतो कोईरीले अबैध नदी उत्खनन रोक्न जनता आन्दोलनमा उत्रिनुपर्ने बताएका छन । महोत्तरीको बर्दिवासमा आईतवार आज्ञा खबर मिडिया प्रा. ली.द्वारा सञ्चालित अनलाईन पत्रिका तथा युटुब च्यानलसंग कुराकानीगर्ने क्रममा उनले सो कुरा बताएका हुन । उनले जनताको कामगर्ने मुख्य मेरुदण्डको रुपमा स्थानिय सरकार रहेकोले महोत्तरी क्षेत्र नम्बर १ का नगर प्रमुखहरुसंग सहकार्य गरेर नगरिकको आवश्यकताको कामलाई अघि बढाईने जनाए । संसद कोईरीले आफु किसानको छोरा भएकोलेपनी किसानको समस्यालाई नजिकबाट नियालेकाले त्यसलाई प्राथमिकतामा राखेर कृषि प्रवद्र्धनमा बिशेश जोड दिने उल्लेख गरे ।
हेर्नुहोस संसद लक्ष्मी महतो कोईरीसंग गरीएको कुराकानी