रौतहटमा राँगाको आक्रमणबाट एक वृद्धको मृत्यु, १ दर्जन बढी घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटमा बुधवार साँझ राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुँनेमा कटहरिया नगरपालिका ९ डुमरियाका ७० वर्षीय बतहु राय यादव रहेका छन।
आफ्नो घरमै रहेको अवस्थामा एक्कासि राँगाको आक्रमणबाट घाइते भएका उनलाई उपचारको क्रममा नारायणी अस्पताल बिरगंज लगिएको थियो त्याहाँ उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर सो स्थानमा १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...