दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
काठमाडौंको बल्खु क्षेत्रमा एमालेनिकट युवा संघको झण्डा बोकेर केही व्यक्तिहरु पुगेपछि तनाव सिर्जना भएको छ।
दुर्गा प्रसाईको कार्यक्रम बिथोल्न पुगेका युवा संघको क्तिहरु कार्यकर्तामाथी प्रसाईका कार्यकर्ताले डुङ्गामुडा गरेपछि बल्खु क्षेत्रका केही संरचनामा समेत क्षति पुगेको छ।

प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ। यस्तै, नेकपा एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियुले पनि बिहीबार नै काठमाडौंमा प्रदर्शनको आयोजना गरेका छन्।