महोत्तरीको बाँके खोलामा अवैध उत्खनन गर्ने दुईवटा स्काईभेटर नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
रातीको समयमा अबैध खोला खनिरहेको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित बाँके खोलाबाट मंगलवार दुईवटा नम्बर नलेखिएको नयाँ स्काईभेटर स्थानीय युवाहरुले नियन्त्रणमा लिएर कान्तिबजार प्रहरी चौकीमा बुचmाएका छन ।
कान्तिबजार प्रहरी चौकीले स्काईभेटर नियन्त्रणमा लिइ आवश्यक अनुसंधान थालेको बताईएको छ।