भंगहा नगरपालिका ४ का वडाध्यक्ष पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

महोत्तरीको भंगहा नगरपालिका ४ का वडाध्यक्ष गणेश महतो बहुविवाहको आरोपमा पक्राउ परेका छन् ।

महतोकी जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
गरिएको हो ।

मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले महोत्तरी प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...