घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

[sharethis-inline-buttons]

सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।

सोमबार बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको  सप्तरी प्रहरीले जनाएको छ ।
 युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।