पर्सा: नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका-१६ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जनालाई १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































