आज्ञा खबर
काठमांडौ
न्ोकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री आज प्रधान मन्त्रिको निजी निवास बालुवाटारमा सरेका छन्। निजी निवास खुमलटारबाट आज साझ उनी सरकारी निवास बालुवाटारमा सरेका हुन्।
यसअघि दुई पटक प्रधानमन्त्री भएका प्रचन्ड तेस्रो पटक बुधवार प्रधानमन्त्री निवासमा सरेका हुन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट नसरेकाले आज मात्रै सरेका हुँन।
देउवा बुधवार नै महाराजगञ्जको भाडाको घरमा सरेका छन्। आफ्नो निजी निवास मर्मत सम्भार भइरहेकाले देउवा भाडाको घरमा सरेका हुन्।





































