भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
न्ोपाल आयल निगमले इन्धनको मूल्य घटाउने तयारी गरेको छ। भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछी निगमले यस्तो तथारी गरेको हो
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ ।

शुक्रबार आईओसीले पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ।

यसअघि घटेर आउँदा निगमले घाटा धेरै रहेको भन्दै मूल्य समायोजन गरेको थिएन।

यस पटक इन्धनको मूल्य घटाउने तयारी निगमले गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...