काठमाडौँ पुगेका मिटरब्याज पीडितमाथि प्रहरीको लाठी चार्ज

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांढौ
¥यालीसहित माइतीघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले कीर्तिपुरमा लाठी चार्ज गरेको छ । न्
याय माग्दै आन्दोलनमा रहेकोमा पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

मिटर ब्याजका कारण समस्या झेल्दै आएका उनिहरु न्याय माग्न काठमाडौ पुगेका हुँन। प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा सहभागी ५०–६० जनालाई प्रहरीले पक्राउ गरेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...