धुलिखेलमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो ‘डिस्पोज’

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौँ
काभ्रेको ‍‍‍‍‍‍‍‍‍‍‍‍‍धुलिखेलमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ।

बिहान करिब साढे ६ बजेतिर धुलिखेल नगरपालिका(९ रानाछामा भेटिएको शंकास्पद वस्तु ९प्रेसर कुकर० भेटिएको हो।
शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीका अनुसार सो शंकास्पद वस्तुलाई बम भनी त्रास उत्पन्न भएका कारण नेपाली सेनाको टोलीको सक्रियतामा त्यसलाई छानविन गरी डिस्पोज गरिएको हो।

आज विप्लव नेतृत्वको नेकपाले देशभर बन्दको आह्वान गरेको छ। बन्दका कारण देशका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...