आज्ञा खबर
काठमांडौ
आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले आजदेखि जाँचबुझ गर्ने भएको छ । आयोगले तोकेको अवधिमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन
दलहरूले बुझाएका कागजातबारे अध्ययन गरेपछि दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।