निर्वाचन आयोगमा लोसपा दर्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांढौ

निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दल दर्ता ePको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता ePको हो ।

लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।

आयोगले निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको 5.

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...