काठमाडौंमा एकाबिहानै भुइँचालोको धक्का

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौँ: काठमाडौँ उपत्यकालगायत आसपासका स्थानमा शनिबार बिहानै भुइँचालोको धक्का महसुस भएको छ।

भुइँचालोको धक्काले मस्त निद्रामा रहेका काठमाडौँबासीलाई ब्युँझाएको थियो।

अन्य स्थानमा पनि भुइँचालोको धक्का महसुस गरिएको सर्वसाधारणहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

बिहान ५ बजेर २६ मिनेटमा गएको भुइँचालोबारे थप विववरण आउन बाँकी छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...