वीरगञ्जबाट २० लाख नगदसहित २ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं:  पर्साको वीरगञ्जबाट मंगलबार राति स्रोत नखुलेको २० लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयले वीरगञ्ज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् ।
बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...