माओवादीकाे केन्द्रीय कमिटी बैठक बस्दै

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमांडौ
पदाधिकारी सहितको स्थायी कमिटी घोषणा गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेको पूर्वस्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव प्रचण्डमार्फत् ल्याउने निर्णय गरेको थियो।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी मधेश प्रदेशका ईन्चार्ज गणेश साहले जानकारी दिए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...