छोरीलाई बलात्कार गरेको आरोपमा बारामा एक वडा सदस्य पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नव निर्वाचित वडा सदस्यलाइ प्रहरीले पक्राउ परेका छन ।
१४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा वडा सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।