स्थानीय निर्वाचनमा मधेश प्रदेशमा जसपाको एकजना निर्विरोध निर्वाचित

आज्ञा सम्वाददाता
पर्सा
स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो निर्विरोध निर्वाचित उमेदवारको खाता खोलेको छ ।

पटेर्वा सुगौली गाउँपालिका–१ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।

जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले बसन्ती निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...