रामनवमी पर्वका लागि भोलि देशभर सार्वजनिक बिदा

[sharethis-inline-buttons]

बर्दिवास, चैत २६गते ।

रामनवमी पर्वका लागि सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रीपरिषद्को बैठकबाट आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

चैत २४ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयानुसार भोलि देशभरका सबै सरकारी कार्यालय, सरकारी निकायमा सार्वजनिक बिदा दिइएको हो।