आज्ञा सम्वाददाता
काठमाडौ
नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने भएको हो । एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको प्रचार विभागको उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल हुर्नेछ ।