एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
नेकपा एमाले केन्द्रीय कमिटीको बुधबारको बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्ट पेश गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
बैठक बिहीबार पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन लगायत
स्थानीय निर्वाचनको घोषणापत्रको बिषयमा छलफल हुने भएको छ।

निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।