आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने

निकेश खनाल
बर्दिवास
आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
त्यसैगरी आजदिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै आज रातीः देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...