फर्निचर व्यवसायी महासंघ मधेश प्रदेशको नेतृत्वमा खड्का चयन

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ मधेश प्रदेशको नयाँ नेतृत्व चयन भएको छ। आइतबार बर्दिवासमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो प्रदेश अधिवेशन–२०८३ ले गोबिन्द बहादुर खड्का (रमेश) लाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...