आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका –१४ स्थित बसोबास गर्ने १४ घरधुरी अझै पनि रेल्वे मुआब्जाको पर्खाईमा छन ।
करीब ६ दशकदेखी बसोबास गरिरहेको जग्गाको व्यक्तिगत लालपुर्जा नरहेकै आधार देखाएर रेल्वे बिभागले मुआव्जा दिन आनाकानी गरिरहेको छ । सोही क्रममा मुआब्जाकालागी पिडितहरुले चरणबद्ध आन्दोलन समेत गर्दै आएका छन । यसै क्रममा पिडितहरुले रेल्वेको काम समेत रोकेका छन ।
हेर्नुहोस यो भिडियो
बर्दिबासको १४ घर परिवार रेलवे पीडितको समस्याको समाधान खोज्न नगरपालिकामा छलफल
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































