आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई शनिवारदेखी बन्देज लगाएको छ । बर्दिवास नगरपालिकाको आयोजना सेभ,द, चिल्डे्रनको आथिक सहयोग तथा सि.डि.ए.एफ.एन को सहकार्यमा बडा भित्रका २० वर्ष उमेर नपुगेका बालबालिकालाई विवाह गर्न नदिने उदेयले उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको सो वडाका अध्यक्ष पदम बहादुर आले भन्छन।
हेर्नुहोस यो रिपोट





































