आज्ञा खबर
बर्दिवास
भूमिहीन दलित र भूमिहिन सुकुुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न भूमि समस्या समाधान आयोग महेत्तरीका अध्यक्ष पिताम्बर महतोले आईतवार पदभार ग्रहण गरेका छन ।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा पदभार ग्रहण कार्यक्रममा उनि यसो भन्छन ।
हेर्नुहोस यो रिपोट
राष्ट्रिय भुमि आयोग महोत्तरीका अध्यक्ष महतोले गरे पदभार ग्रहण
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
