आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ११ स्थित खयरमारामा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
ईम्प्रोभिन लाईभईन नेपालको आयोजना,बर्दिवास आँखा अस्पतालको प्राबिधिक सहयोग तथा बर्दिवास नगरपालिकाको सहकार्यमा बुधवार निःशुल्क आँखा शिविर सञ्चालन गरिएपछी स्वास्थ्य सेवा लगायत बिभिन्न सेवा र अवसरबाट बन्चित महोत्तरी जिल्लाकै सुदुर उतरबर्ती तथा अत्यधिक दुर्गम स्थान मानिएको बर्दिवास नगरपालिका १० र ११ का स्थानिय खुशी हुदै नगर सरकारका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले शिक्षा,स्वास्थ्य पुर्वाधार बिकासमा उल्लेखनिय काम गरेको भन्दै खुशी भएका छन् ।
हेर्नुहोस यो रिपोट
शिबिर सञ्चालन भएपछी स्थानिय भए खुशी ३ सय ३ बिरामीको आँखा जाँच
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































