धनुषामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरीकोे नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा

धनुषामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासका एक युबक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले पीडित पक्षको भनाइको आधारमा बिहीबार राति एक जनालाई नियन्त्रणमा लिएको जनाए । उनले अहिले प्रहरीको अनुसन्धान चलिरहेकाले केही भन्न नसकिने बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...