माधब पौडेल
बर्दिवास
तपाई हामिले प्रायविवाहमा वेहुला वेहुलिले लगाउने गरेको मखमलका राम्राजुत्ताचप्पलवनाउने सिपआफु संग भएर अरुलाई पनिसिकाउने ज्ञाता हुन् सुनैनाश्रेष्ठ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. १०, लालगढकी स्थायि बासिन्दा श्रेष्ठले विगतवर्षहरु देखिन यो कामगर्दै आएकि छिन् । महिलाहरुको आर्थिक उपार्जन गर्न सानो रकमवाट कामगर्न सकिने र समाजमा सम्मान सहित कामगर्न सहजहुने देखेर उनि यो उद्यममा होमिएकि हुन् ।
धनुषातथा सिराहा जिल्लाका करीव १०० जना महिला दिदिवहिनिहरुलाई यो सिप सिकाई उद्यमिवनाउन सफल सुनैनाले आफ्नो निजि निवासमा दुईवटा मेशिन मार्फत जुत्ताचप्पल उत्पादनको कामपनि गर्दै आएकि छन् । मासिक २०–२५ हजार कमाउन पार्ट टाईम काम गरेर पनि सकिने हुँदा यो उद्यमउनकालागि भरपर्दो भएको छ ।
पढेर मात्रै जागिर नमिल्ने र सीपसिकिराखे आफुलाई अप्ठ्यारो पर्ने बेलाकाम गरेर तुरुन्तै खर्च जुटाउन सकिने भएकोले सीपसिकेर आत्मनिर्भर भएको बताइन्। यसजिल्लाको लागि सम्भवतःबिलकुलै नयाँ सीपमूलकतालिमहो। यति फरक र उपयोगीसिपमुलकतालिमको ब्यवस्थाभनेपालिकाहरुले आयोजनागर्ने गरेको उनि वताउछिन् ।
निकै आकर्षक देखिने यस्ता जुत्ताहरुको मागबजारमाहिजोआज बढि नै छ र यस्ता जुत्ताबजारमाचार सय देखि पाँच सय सम्मबिक्रीहुने गर्दछ।महिलाहरुलाई फरक र आकर्षक सीपसिकाउने प्रयास गरेको उनको भनाई छ । यो तालीम १५दिनसम्मलिन सकेमा राम्रो संग सिपसिक्न सकिने उनको अनुभव छ ।

साथै यहाँबनेकाजुत्ताहरुलाई प्रदर्शनीमा राखिर वजारीकरण गर्न सकियो भने अझआकर्षण हुने उनको दावि छ । तालिममा कैँचीचलाउनी, इनसोल बनाउनी,अप्पर वनाउनी, लास्टिङ गर्नी,पेस्टिङ गर्नी,वोर्डर राख्नी, सोल पेस्टिङ गर्नी, र कटिङ गर्नी लगाएतको कामसिकाउने गरेको वताईन् ।

