रौतहटमा चट्याङ लागेर एक महिलाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । बिहीबार जिल्लाको मौलापुर नगरपालिका ८ सोनरनियाकी ५५ वर्षीय धरोहरी देवीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको हो ।
घटनास्थलमै ज्यान गएको मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...