नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको रु २५ हजार सहयोग सहित राहत बितरण

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको तर्फबाट नगरको बजेट रु २५ हजार नगद सहित वडा नम्बर ६ कृष्णपुरका आगलागी पिडित रामकृष्ण महतो लगायत बर्दिवास ८ स्थित हातीलेटका बिपन्न १७ परिवारहरुलाई सोमबार बर्दिवास नगरपालिका, नेपाल रेडक्रस सोसाईटी महोत्तरी उपशाखा बर्दिवास, रोटरी क्लब आफ बर्दिवास लगायत विभिन्न संघ संस्था तथा सहयोगी हातहरुले राहत सहयोग गरेका छन् ।
राहत वितरणको क्रममा आगलागीबाट क्षति पुगेका महतो तथा बर्दिवास नगरपालिका ८ भित्रका बिपन्न समेत गरेर १७ घरधुरीका परिवारलाई खाद्यान्न,छाता झुल लगायतका राहत सामाग्री वितरण गरीएको
बर्दिवास नगरपालिका वडा नम्बर ७ का नि–बर्तमान अध्यक्ष फाल्गुण सुस्लिङले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...