अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको पटाका नष्ट

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहट प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको पटाका बरामद गरी नष्ट गरेको छ ।

प्रहरीको चेकजाँच टोलीले गस्ती गर्ने क्रममा विभिन्न मिति र स्थानबाट भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको विभिन्न किसिमको १० बोरा पटका नस्ट गरेको जनाएको छ ।

बरामद अवैध पटाका स्थानीय सामाजिक अगुवा, सञ्चारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरिएको रौतहटका प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...