निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६७० मतगणना हुँदा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव २२४ मत प्राप्त गरी अग्रस्थानमा छन्।
जनमत पार्टीका शिवचन्द्र कुसवाहले १७०, नेकपा एमालेका पुरूषोतम पौडेलले १६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।
