आज्ञा खबर
धनुषा
मधेस प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा सिताराम अग्रहरी आज नियुक्त भएका छन् ।
अग्रहरी गोरखापत्रका पूर्व सम्पादक तथा महाप्रबन्धक हुँन।
मुख्यमन्त्री रामसरोज यादवले उनलाई नियुक्त गरेका हुन । मधेस आन्दोलनमा समेत सक्रिय रहँदै आएका अग्रहरी पछिल्लो समय लेखन तथा सम्पादनको कार्यमा सक्रिय हुँदै आएका थिए ।
अग्रहरी मुख्यमन्त्री यादवको सल्लाहकारमा नियुक्त
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































