रविले पुनः पाए नेपाली नागरिकता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
रवि लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
आज जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर रबिले नागरिकता प्राप्तिको प्रक्रिया पूरा गरेपछी उनले नागरिकता लिएको उनको सचिवालय जनाएको छ।
नेपाली नागरिकता प्राप्त गरेसँगै उनलाई आजै रास्वपाले सभापति बनाउने तयारी गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...