घरबाटै दूध बिक्री हुन थालेपछि सर्लाहीका पशुपालक किसान राम्रो आम्दानी गर्न सफल

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीका पशुपालक किसानले राम्रो आम्दानी गर्न सफल भएका छन्। उनिहरुको घरबाटै दूध बिक्री हुन थालेपछि बिसानले घरबाटै बेचेर अम्दानी गरेको बताईएको छ। घरबाटै दूध बिक्री हुने भएपछि जिल्लाका ग्रामीण भेगमा किसानले दुहुना गाई, भैँसी पाल्न थालेका छन्।

डेरी सञ्चालकले किसानबाट दूध उठाएर डेरीमा लगी बिक्री गर्ने युवाले घरघरमै पुगी दूध उठाउने गर्छन्। यसरी डेरी सञ्चालक दूध लिन घरमै पुग्ने भएकाले दुहुनो गाई, भैँसी पालेका किसानलाई दूध बिक्री गर्न कुनै समस्या छैन। केही वर्षअघिसम्म दूध बिक्री नहुँदा किसान समस्यामा थिए।

ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरकी बिन्दा चौहानले दूध उठाउन दैनिक घरमै
जति दूध उत्पादन गरेपनी “बिहान–बेलुकाकै दूध उठाउन गाडी आउँछ, हामीलाई त यसले ठूलो राहत मिलेको छ। दूध बेचेर घरखर्च राम्रो चलेको छ, दुई÷चार पैसा खेलाउन पनि पाएका छौ।

घरमा दूध बेच्न पाउँदा किसान गाई, भैँसी पाल्न हौसिएका छन्। किसानलाई अप्ठ्यारो परेका बेला डेरी सञ्चालकले घरमै पैसासमेत पु–याइदिने गरेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...