मधेश प्रदेशका जेष्ठ प्रदेशसभा सदस्य न्यौपानेले गरे सपथ ग्रहण

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश प्रमुखको सचिवालयमा आज मधेश प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा एकीकृत समाजवादीका सांसद न्यौपानेलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहण गरेका न्यौपानेले शुक्रबार प्रदेशसभामा बाँकी १०६ सांसदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने मधेश प्रदेश प्रमुखको सचिवालयले जनएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...