आज्ञा खबर
धमुषा
धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको फेरि अग्रता देखिएको छ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई ७ सय २२ मतले पछि पारेका छन्।
यादवले २७ हजार ४ सय २३ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका महासेठले २६ हजार ७ सय १ मत पाएका छन्।





































