राजेन्द्र महतोलाई पराजित गर्दै महिन्द्रराय यादव निर्वाचित

[sharethis-inline-buttons]

आज्ञा खबर

माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादव निर्वाचित भएका छन् । उनी सर्लाही सर्लाही २ बाट निर्वाचित भएका हुन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गरे । यादव २२ हजार ६३१ मतका साथ निर्वाचित हुँदा उनका निकटमत प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत ल्याए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...