आज्ञा खबर
रौतहट : रौतहटको गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । गएराति आगलागी हुँदा रुक्सना खातुन, इमरान मन्सुरी र सबिला खातुनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गौर नगरपालिका(१ मा रहेको इस्लाम कपडा तथा सिरक डस्ना पसलमा आगलागी भएको हो । घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
घटनाको थप अनूशन्धान भइरहेको छ
रौतहट: गौरमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
