महोत्तरी क्षेत्रनम्बर३ मा जसपाका हरिनारायण यादवको उम्मेदवारी दर्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरी निर्वाचन क्षेत्र नं‍ ३ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

महोत्तरी क्षेत्र नम्बर ३मा प्रदेशसभा सदस्यका लागि कबाट जसपाका दीपेन्द्र झा र खबाट एमालेका रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...