बिपी जयन्तीको अवसरमा बालबालिकालाई फलफूल वितरण

[sharethis-inline-buttons]

सिकेन्द्र पासवान

बारा ,

नेपाल विद्यार्थी संघ बाराले आज अमृता अनाथालयमा रहेका बालबालिकाहरूलाई फलफूल वितरण गरेको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राकेश पाण्डेको अध्यक्षतामा १०९औँ बिपी जयन्तीको अवसरमा बालबालिकाहरूलाई फलफूल वितरण गरेको हो ।

बिपी जयन्ती कै अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय कलैयामा रहेको बिपीको सालिकमा फुलमाला अर्पण समेत गरिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...