मधेश प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका हुन् ।
उनी २०७४ फागुन ७ गते मधेशप्रदेशको मुख्य व्यायाधिवक्तामा नियुक्त भएका थिए । झा जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेकोउनको भनाई छ।

उनि महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेकोले झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...