गौशालाका व्यवसायी ललित सिंह एमालेमा प्रवेश

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
थानीय तहको निर्वाचनमा गौशाला नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदामा उम्मेदवारी दिएका गौशाला कान्तिबजारका पेट्रोलियम व्यवसायी ललित कुमार सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रबाट बिद्रोह गरेका आफ्ना समर्थक सहित सिंह एमालेमा प्रवेश गरेका हुँन ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएपछि महोतरीमा माओवादीका नेताहरुको प्रति असन्तुष्ट बनेकाहरु सामुहिक रुपमै एमालेमा प्रवेश गरेका छन ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...